मार्जिन ट्रेडिङ लिन चाहनु हुने  ग्राहकहरु ले नासा  सेक्युरिटिज् कम्पनी लिमिटेडको कुनै पनि शाखामा  गएर मार्जिन ट्रेडिङ  लिनको लागि निवेदन दिन सक्नु हुनेछ । निम्नानुसारको कागजपत्रहरु उपलब्ध गराई मार्जिन ट्रेडिङ खाता तथा डिम्याट खाता (पहिले नै नासामा डिम्याट हुनेहरुले खोल्न नपर्ने) खोली मार्जिन ट्रेडिङ को सम्झौतामा हस्ताक्षर गरि सुरु गर्न सक्नु हुनेछ ।

आवश्यक कागजपत्रहरु

–  २ प्रति फोटो 

–  नागरिकताको प्रतिलिपि 

–  PAN को प्रतिलिपि (भएमा) 

–  मार्जिन सुविधाको लागि तयार गरिएका सम्झौताहरु तथा फारम पुरा भर्नु पर्ने ।

  • यो अल्पकालिन योजना भएकाले  अर्को व्यवस्था नभईन्जेल सम्म हाललाई यो योजना नविकरण गर्न  सकिदैन ।

पदैन । मार्जिन ट्रेडिङका योजना यस नासा सेक्युरिटिज् पुराना तथा नया दुवै ग्राहकहरुले  आवश्यक प्रक्रिया पुरा गरी यो सेवा लिन सक्नु हुनेछ

पाईदैन  । हामीले समय समयमा बजारको व्याजदर तथा अन्य कुराहरुहेरी विभिन्न  योजनाहरु सार्वजानिक गर्नेछौ ।हाल ल्याएका २ योजनामा लगानीकर्ताले सरु मार्जिन ४ लाख जम्मा गरी ६ लाख बरावरको रकम नासा सेक्युरिटिज्  ले  उपलब्ध गराउने ।

– नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्नेछ ।नेप्से ले तयार पारेको सुची अनुसार लागनी गर्न सकिन्छ । यो 
सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र अद्यावधिक गर्नेछ ।

नेप्सेले प्रकाशित गरेको पछिल्लो सुची निम्न अनुसार रहेको छन । 

 

 मार्जिन कारोबारयोग्य धितोपत्रको सूची

लगानिकर्ताले  मार्जिन कारोबार गर्छु भन्नु नै स्वीकृत हो ? हामी ५८ सेकेन्ड मै  प्राराम्भिक स्वीकृत गर्छौ र लगानिकर्तालाई ५८ मिनेटमै मार्जिन कारोबार उपलब्ध गराउछौ ।

बिदेशमा बस्ने लगानीकर्ताहरुले नेपालमा बस्ने आफ्नो परिवारको नाममा मार्जिन कारोबार गर्न सक्नु हुनेछ । मार्जिन कारोबार गर्न चाहनु हुनेले कारोबार सम्झौताहरुमा हस्ताक्षर गर्नुपर्ने भएकोले हाललाई यो सुविधा अन्लाईन मार्फत उपलब्ध हुने छैन ।

1.   The customer needs to visit any of the Naasa securities branches, Fill margin trading application. The customer needs to open margin trading account, margin trading demat account to avail this services. The customer will also sign the margin trading contract with the broker. The documents required are:

a.       Citizenship Copy

b.       2 passport size photo

c.       PAN copy (optional)    

d.       Need a Guarantor KYC and Photo and Citizenship copy.

2.       The customer needs to deposit the Initial Margin Rs. 4 lakh and service charges to start the services. The broker will provide the margin trading account username and password after successfully completion of all formalities.

3.       The customer can hold upto Rs. 10 lakh in their portfolio till the validity of the margin trading scheme. Any profits can be withdrawn or re-employed in the market.

4.       At the completion day one should either pay the margin amount or have to sell his/her stock at any cost for successfully completion of scheme. For continuing the scheme client should follow the same procedure from the beginning. There is no renew option.