नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएकालाई प्राथमिक शेयर निष्कासन (IPO) मा आरक्षण दिएको शेयर कसरी भर्ने ?
हाल नेपाल सरकार धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएकालाई प्राथमिक शेयर निष्कासन (IPO) मा आरक्षण दिने निर्णय गरेकोमा यस कम्पनिले अनलाइन मार्फत नै हितग्राही (DEMAT) खाता खोल्न र आइपिओ भर्ने व्यवस्था मिलाएको छ। प्राथमिक शेयर निष्कासनमा आवेदन दिनको लागि डिम्याट खाता खोल्न आवश्यक हुन्छ। यहाँहरुले