
हाम्रा सम्पुर्ण आदरणिय ग्राहकहरुको असुविधालाई ध्यानमा राखी यस नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शेयर कारोवार गर्नको लागी अनलाईन सुविधा उपलब्ध गराएको कुरा सम्पुर्ण महानुभाबहरुमा सुचित गर्दछौ ।
अब अनलाइनबाट शेयर कारोवार गर्न, हितग्राही (DEMAT) खाता खोेल्न र अनलाइन मार्फत फारम भरि घरै बाट शेयर कारोबार तथा अन्य शुल्कहरुको भुत्तानीे अनलाइन बाटै गर्नुहोस् ।
फारम भर्न तथा शुल्क भुत्तानीको लागी निम्न कुराहरु ध्यान दिनुहोस् ।
१) अनलाइन शेयर कारोबार गर्ने खाता खोल्न Create Online Trading Account मा Click गर्नुहोस् ।
२) नयाँ (DEMAT) खाता खोल्न Create Online DEMAT Account मा Click गर्नुहोस् ।
३) फारममा उल्लेखित सम्पुर्ण विवरणहरु ध्यानपुर्वक भर्नुहोस् ।
४) सम्पुर्ण विवरण तथा वास्तविक कागजपत्र (Original document) हरु Upload गरि submit गर्नु पुर्व terms and conditions ध्यान पुर्वक पढ्नुहोस् र submit गर्नुहोस् ।
५) विवरण submit पश्चात तपाईको ईमेलमा submit गरेको विबरणको PDF file सहितको notification आउने छ ।
६) तपाईको बिवरण प्राप्त हुना साथ यस कार्यालयबाट तुरुन्तै खाता खोली खाता नम्बरको विवरण ईमेलमार्फत जानकारी गराईनेछ ।
७) अनलाइन फारम बुझाएको ३ महिना भित्रमा तपाईको ईमेलमा प्राप्त KYC तथा सम्पुर्ण कागजपत्र लिई कार्यालयमा एकपटक स्बयं उपस्थित हुनु पर्नेछ ।
अनलाईन तथा अन्य कुरा सम्बन्धी कुनै जानकारी आवश्यकता परेमा यस कार्यालयमा सम्पर्क गर्नुहोला ।